पाठ: ८ तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग (Use of Microsoft Excel în Data Processing and Analysis)
कम्प्युटर सफ्टवेयर (Computer Software)
कम्प्युटर सफ्टवेयरले परिमाणात्मक
तथा गुणात्मक दुवै कारका तथ्याहरू प्रशोधन र विश्लेषण गर्न सहयोग पर्दछन् ।
गुणात्मक तथ्याङ्क प्रशोधन तथा विश्लेषणका लागि ATLAS ti, Nvivo, Quirkos,
MAXQDA आदि सफ्टवेयरहरू प्रयोग गरिन्छन् ।
परिमाणात्मक तथ्याङ्क प्रशोधन तथा विश्लेषणका लागि SPSS, Stata, CSPro,
RStudio आदि सफ्टवेयरहरू प्रयोग गरिन्छन् ।
माइक्रोसफ्ट एक्सेलको
परिचय (Introduction to MS-Excel)
यो एक Spreadsheet मा आधारित सफ्टवेयर हो जसलाई Windows,
macOS, Android & iOS जस्ता Operating System का लागि माइक्रोसफ्ट कम्पनीले विकास गरेको हो।
यसलाई परिमाणात्मक तथ्याङ्क प्रशोधन र विश्लेषण गर्न बयोग गरिन्छ। यसको एक Sheet
मा १६,३८४ ओटा Columns
र १०,४८,५७६ ओटा Rows हुन्छन् । यसमा Column र Row
मिल्ने कोठालाई Cell भनिन्छ ।
माइक्रोसफ्ट एक्सेलमा
मध्यक निकाल्ने तरिका Vays to Calculate Mean
in MS-Excel)
मध्येक भन्नाले तथ्याङ्कको औसत मान
हो। मध्यक काल्ने सूत्र (2x/n) हो जहाँ x=
value (तथ्य) र n=Number Value (तथ्यको सङ्ख्या)। माइक्रोसफ्ट एक्सेलमा पङ्कलाई
प्रविष्ट (Entry) गरेपछिः
आवश्यक भएको Cell मा क्लिक गर्ने र बराबर चिह्न (०) टाइप गर्ने,
त्यसपछि AVERAGE टाइप गरी सानो कोष्ठ सुरू गरी तथ्याङ्क भएका Cell हरू Select गर्ने र कोष्ठ बन्द गर्ने । (अर्थात् Formula Bar मा गएर More Functions भित्र गई Statistical मा जाने
र AVERAGE मा क्लिक गर्ने)
अब Enter Key थिच्ने त्यसपछि तथ्याङ्कको मध्यक देखिन्छ ।
माइक्रोसफ्ट एक्सेलमा
मध्यिका निकाल्ने तरिका (Ways to Calculate
Median in MS-Excel)
मध्यिका भन्नाले परिमाणका आधारमा
क्रममा मिलाएको तथ्याङ्कलाई ठिक दुई भागमा विभाजन गर्ने तथ्य हो। माइक्रोसफ्ट
एक्सेलमा तथ्याङ्कलाई प्रविष्ट (Entry) गरेपछिः
आवश्यक भएको Cell मा क्लिक गर्ने र बराबर चिह्न (=) टाइप गर्ने,
त्यसपछि MEDIAN टाइप गरी सानो कोष्ठ सुरू गरी तथ्याङ्क भएका Cell हरू Select गर्ने र कोष्ठ बन्द गर्ने । (अर्थात् Formula Bar मा गएर More Functions भित्र गई Statistical मा जाने
र MEDIAN मा क्लिक गर्ने)
अब Enter Key थिच्ने त्यसपछि तथ्याङ्कको मध्यिका देखिन्छ ।
माइक्रोसफ्ट एक्सेलमा
रित निकाल्ने तरिका (Ways to Calculate Mode
in MS-Excel)
रित भनको तथ्याङ्कभित्र सबैभन्दा बढी दोहोरिएको
वा सबैभन्दा बढी बारम्बारता भएको तथ्य हो। यसलाई बहुलक पनि भनिन्छ । माइक्रोसफ्ट
एक्सेलमा तथ्याङ्कलाई प्रविष्ट (Entry) गरेपछि:
आवश्यक भएको Cell मा क्लिक गर्ने र बराबर चिह्न (=) टाइप गर्ने,
त्यसपछि Mode टाइप गरी सानो कोष्ठ सुरू गरी तथ्याङ्क भएका Cell हरू Select गर्ने र कोष्ठ बन्द गर्ने । (अर्थात् Formula Bar मा गएर More Functions भित्र गई Statistical मा जाने
र Mode मा क्लिक गर्ने)
अब Enter Key थिच्ने त्यसपछि तथ्याङ्कको रित देखिन्छ ।
माइक्रोसफ्ट एक्सेलमा
स्तरीय भिन्नता निकाल्ने तरिका (Ways to
Calculate Standard Deviation in MS-Excel)
तथ्याङ्कको सेटभित्र तथ्यहरू मध्यकबाट कति या वा
नजिक छन् भन्ने मापन गर्ने सूचकाङ्कलाई नै स्तरीय भिन्नता भनिन्छ । माइक्रोसफ्ट
एक्सेलमा तथ्याङ्कलाई प्रविष्ट (Entry) गरेपछि:
आवश्यक भएको Cell मा क्लिक गर्ने र बराबर चिह्न (=) टाइप गर्ने,
त्यसपछि STDEV टाइप गरी सानो कोष्ठ सुरू गरी तथ्याङ्क भएका Cell हरू Select गर्ने र कोष्ठ बन्द गर्ने । (अर्थात् Formula Bar मा गएर More Functions भित्र गई Statistical मा जाने
र STDEV मा क्लिक गर्ने)
अब Enter Key थिच्ने त्यसपछि तथ्याङ्कको स्तरीय भिन्नता देखिन्छ ।

0 Comments